आज दिउँसो देशभर आंशिक बदली हुने
मंगलबार, जेठ ८, २०८१
विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
सोमबार, जेठ ७, २०८१
काँंग्रेसको अवरोधका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट सोमबार चौथो पटक विश्वासको मत लिएका हुन् ।
पाल्पामा ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
सोमबार, जेठ ७, २०८१
यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम अन्तर्गत पाल्पाका ९ हजार ४ सय ६७ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।
सैनामैनाका हाकिमको तानसेनमा चर्तिकला (भिडियो क्लिप्स)
आइतबार, जेठ ६, २०८१
रुपन्देहीको सैनामैना नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीका केही चर्तिकलाका तथ्यहरु बाहिर आएका छन् ।
सेना रिसाएपछि सिडियो कहाँ पुगे दलहरु
आइतबार, जेठ ६, २०८१
पुरातत्व विभाग अन्तर्गत तानसेन नगरपालिकाले निर्माण गर्न थालेको पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणको कार्य यति बेला विवादित बनेको छ । नेपाली सेनाले उक्त क्षेत्रामा मोड मिलाउन नदिएपछि उक्त निर्माण कार्य विवादमा परेको हो ।
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्युु, दुई घाइते
आइतबार, जेठ ६, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
आइतबार, जेठ ६, २०८१
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
एकिकृत निजामती ऐनको लागि पहल गरिरहेका छौं ः अध्यक्ष कोइराला
शनिबार, जेठ ५, २०८१
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले एकिकृत निजामती ऐनको लागि संगठनले पहल गरिरहेको बताएका छन् ।
सेन माविले मनायो ५६ औं वार्षिक उत्सव
शनिबार, जेठ ५, २०८१
सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।
विषादी प्रयोगबारे सचेत बन्दै किसान
शनिबार, जेठ ५, २०८१
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।
मासु पसलको मनपरी : खसी, बोकाको भनेर बाख्रीको मासु बेच्नेलाई जरिवाना
शुक्रबार, जेठ ४, २०८१
बुुटवलमा मासुु पसलले मनपरी गर्ने गरेको पाइएको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाले गरेको अनुुगमनका क्रममा मासुु पसलहरुले मनपरी गर्ने गरेको पाइएको हो ।
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
शुक्रबार, जेठ ४, २०८१
बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेठ ४, २०८१
नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।


