Shittalpati
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी  ‘क्रिसमस’ पर्व मनाइरहेका छन् ।
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक कैलाशनगर मिडिया प्रालिका प्रबन्धक इन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका ९३ वर्षीय पिता जदुपति पाण्डेको मंगलबार बिहान निधन भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दाङ, सर्लाही, मकवानपुर, ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ के तपाईं झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? के कसैले सुनका गहना सफा गरिदिन्छु भन्यो भनेर मख्ख पर्नुभएको त छैन् ? यदि हुनुहुन्छ भने बेलैमा होसियारी अपनाउनु होला । किनभने, त्यो मानिस सुन चोर पनि हुन सक्छ । 
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
टरिगाउँ विमानस्थल विस्तारको प्रयास
टरिगाउँ विमानस्थल विस्तारको प्रयास तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । 
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ । 
सहकारीको विकास विना आर्थिक क्रान्ति सम्भव छैन :  सांसद  गैरे
सहकारीको विकास विना आर्थिक क्रान्ति सम्भव छैन : सांसद  गैरे पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सहकारीको विकास विना देशमा आर्थिक क्रान्ति सम्भव नरहेको बताएका छन् । तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले नेपालको तीनखम्बे अर्थतन्त्रमध्ये सहकारी एउटा खम्बा भएकाले यसको विकास विना आर्थिक क्रान्ति हुन नसक्ने बताएका...
सूर्यदेवको विशेष पूजा आराधना गरियो
सूर्यदेवको विशेष पूजा आराधना गरियो पुस महिनाको पहिलो आइतबार भगवान् सूर्यको पूजा आराधना गरिएको छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।
लामिछानेको सांसद पद निलम्बन हुने
लामिछानेको सांसद पद निलम्बन हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा  अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।
सहकारी ठगी प्रकरण : लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता
सहकारी ठगी प्रकरण : लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।
Weather Update