तारको भार :– सुन्दरनगर तानसेनको मुख्य बजार सिल्खानटोलको चोकमा सडक छेउमा अव्यवस्थित अवस्थामा तारको भार जिम्मेवार निकाय को ? (फोटो :– जगदीश भट्टराई/शितलपाटी )