Shittalpati
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधवार पाल्पामा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो ,बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।
पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते
पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
कोरोनाको त्रास कायमै
कोरोनाको त्रास कायमै
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
१२ हजार भित्रिए, २३ हजार बाहिरिए
१२ हजार भित्रिए, २३ हजार बाहिरिए गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नागरिक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४ सय जना नेपाल भित्रिएका हुन् ।
Weather Update