Shittalpati
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
चिनले दिएको नौं लाख डोज कोरोना खोप नेपाल आइपुग्यो ,नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप नेपाल आइपुगेको छ । दश लाख खोपको मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।
आज जैविक विविधता दिवस
आज जैविक विविधता दिवस आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
जैविक विविधता र संरक्षण
जैविक विविधता र संरक्षण
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो पाल्पा कोरोनाको हटस्पट बन्दै गएपछि संक्रमितको व्यवस्थापनमा चुनौती बनेको छ । जिल्लामा दैनिक सय भन्दा बढी संक्रमित देखिन थालेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिदै गएको हो । यहाँका स्थानीय तह र अस्पतालहरुले केही मात्रमा आइसोलेसन सेन्टरहरु निर्माण गरेपनि पर्याप्त भने हुन सकिरहेको छैन् ।
बढी भाडा लिने दुई पक्राउ
बढी भाडा लिने दुई पक्राउ यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
संक्रमितको उपचारमा ध्यान देऊ
संक्रमितको उपचारमा ध्यान देऊ नेपालमा कोरोना भाइरसको दोस्रो लहरको अवस्था भयावह बन्दै गएको छ । संक्रमितको संख्या अत्याधिक छ भने मृतकको संख्या पनि धेरै नै छ । अस्पतालका शैयाहरू जटिल खालका संक्रमितले भरिभराउ छन् ।
बिल गेट्स दम्पत्तीद्वारा सम्बन्ध विच्छेद
बिल गेट्स दम्पत्तीद्वारा सम्बन्ध विच्छेद विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ ।
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । सरकारले कोरोना महामारीका कारण भएको लकडाउनले १२ औं राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि तत्कालका निम्ति स्थगित गरेको हो । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–४’) आज पनि ६.०० बजे उठियो । बिहान कोठामा घामको किरण पसिसकेको थियो । आज त घामले नै मलाई उठाएको हो । घामले बोलाएकोले म घामसँगै गए । बाहिर बसेर करिव पन्ध्र मिनेट घामसँग बसें  । काममा ब्यस्त हुँदा घाम ताप्न छुटेको धेरै भएको थियो ।
Weather Update