काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी
बिहीबार, असोज १४, २०७८

तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य
बुधबार, असोज १३, २०७८
नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।

लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित
बुधबार, असोज १३, २०७८
लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । एमालेको विधान महाधिवेशनका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको हो ।

नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य
बुधबार, असोज १३, २०७८
नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

ओरालो बाटोमा काँग्रेस
बुधबार, असोज १३, २०७८
निर्वाचनपछि सरकार निर्माण भयो तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, खड्कप्रसाद ओलीले सत्ता गठबन्धन यसरी भाचिएला, लामो राजनितीक सहयात्रा गरेका माधव कुमार नेपालले पार्टी फुटाउँलान भन्ने कसैले पनि कल्पना समेत गरेका थिएनन ।

काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य
मंगलबार, असोज १२, २०७८
पाल्पाको ८१ वडा र दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । कुनै पनि समितिको सभापतिमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।

पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
सोमबार, असोज ११, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ ।

पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
आइतबार, असोज १०, २०७८
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।

आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
शनिबार, असोज ९, २०७८
काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।

‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
शुक्रबार, असोज ८, २०७८
नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई विधेयक पारित
शुक्रबार, असोज ८, २०७८
प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
बुधबार, असोज ६, २०७८
नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।

परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।