तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा, गुल्मी सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पा र गुल्मीका नायव सुब्बा सरहका कर्मचारी समेत आन्दोलनमा उत्रिएका छन् ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
उपभोक्ता सचेत बनौं
दलित भएकै कारण अपमानित हुन नपरोस्
साँस्कृतिक सहर तानसेन
View our latest news on any of these social networks!