Shittalpati
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक बन्दाबन्दीले उद्योगव्यवसाय सञ्चालन हुन नपाए पनि पाल्पाको रैनादेवी क्षेत्रमा नर्सरी सञ्चालकलाई फलफूलका बिरुवाको उत्पादन र बेच्न कुनै समस्या परेको छैन ।
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि शाखाले कृषि सहकारीहरु संग समन्वय गरी शनिबार देखि कृषि एम्बुलेन्स मार्फत तरकारी संकलन तथा विक्री गर्न सुरु गरेको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले हप्तामा...
किसानको तरकारी बजारमा पुर्‍याउन समस्या
किसानको तरकारी बजारमा पुर्‍याउन समस्या व्यावसायिक रूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाँडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पुर्‍याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।
‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’
‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’  ‘भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् ।
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरी उनीहरुलाई व्यवसायमा लगाउने भएको हो ।
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री बन्दाबन्दीमा पाल्पाको माथागढीका जंगल तथा बारीमा फलेका तरकारी तथा फलफूल २२ लाख बराबरको बिक्री भएको छ ।
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ बाँझो जमिन सदुपयोग गरी मकै तथा तरकारी खेती गरेमा रोपनीको आधारमा अनुदान दिने घोषणा गरेको रामपुर नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ ।
किसानको घरमै पुगेर योजना सम्झौता
किसानको घरमै पुगेर योजना सम्झौता कृषि ज्ञान केन्द्र गुल्मीले किसानको घरमै पुगेर योजनाहरुको सम्झौता गरेको छ । लकडाउनका कारण कृषकहरु सदरमुकाम तम्घास आउन नसक्ने र कृषकहरुले घरमै बसेर सामाजिक दुरी कायम गरी खेती गर्न सक्ने भएकाले कृषकहरुको बगैचा र घरमै गई केन्द्रले उनीहरुसँग योजना सम्झौता गरेको हो ।
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् ।
चट्याङ लागेर गाई फर्ममा क्षति
चट्याङ लागेर गाई फर्ममा क्षति जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
Weather Update