Shittalpati
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने
रिब्दीकोट गापाको दुध भैरव दुध संकलन मार्फत विक्री गरिने भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकोट पाल्पाले भैरवस्थानमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । दूध संकलन केन्द्रको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष जिसी अब कृषकहरु विचलौयाबाट ठगिन जोगिने विश्वास व्यक्त गरे ।
गाईपालनबाट मनग्य आम्दानी
गाईपालनबाट मनग्य आम्दानी गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवै लगायतका देशमा खाना बनाउने काम गर्थे ।
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैंसीपालन गर्दै आएकी छन् । दुई भैंसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैंसी पाल्दै आएकी छन् ।
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ जिल्लाको तानसेन नगर सरकारले कृषकहरुलाई घाँसको बिउ दिएको छ । यहाँका कृषि सहकारी, तथा पशु सहकारी, दूग्ध सहकारी, विभिन्न कृषि समूह, व्यक्तिगत कृषि फार्महरुलाई कृषि तथा पशु शाखाले घाँस तथा च्याउको विउ वितरण गरेको हो ।
फलामका किटले खनजोतमा समस्या
फलामका किटले खनजोतमा समस्या पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ?
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ? पाल्पामा बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण आएको छ । कार्तिकमा परेको बेमौसमी बर्षाको कारण कृषकहरुले लगाएको धानवालीमा तीन करोड बढीको क्षति गरेको छ । पाल्पा कृषि ज्ञान केन्द्रका अनुसार ३ दिनसम्म परेको अविरल बर्षाको कारण यहाँ ३ करोड ४० लाख बराबरको धान नोक्सान भएको हो ।
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल कृषि उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई केन्द्रविन्दु बनाएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले जिल्लाका १० वटै स्थानीयतहका कृषि शाखा प्रमुख तथा प्राविधिकहरुसँग छलफल गरेको छ ।
प्रविधितर्फ किसान आकर्षित
प्रविधितर्फ किसान आकर्षित रम्भा गाउँपालिका १ सघाहाका अगुवा किसान ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउन्छन् ।
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन् ।
Weather Update