Shittalpati
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम राजनीतिक दलहरुले भाषण गफ मात्रै  गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ ।
महरा हाजिरी जमानीमा छुुटे
महरा हाजिरी जमानीमा छुुटे माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको हो ।
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई  निर्देशन जारी गरेको छ ।  शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो । 
गिरिजाप्रसाद कोइरालाको सम्झना
गिरिजाप्रसाद कोइरालाको सम्झना नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।  
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदै
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदै नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो ।
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’ नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा आफ्नालाई बचाउन खेलेको भुमिका अहिले उजागर भएको बताएका छन् ।
काँग्रेसको मिसन ८४ हैन, झुपडीका घरहरुबाट गरिबी हटाउनु हो : सभापति श्रेष्ठ
काँग्रेसको मिसन ८४ हैन, झुपडीका घरहरुबाट गरिबी हटाउनु हो : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभएको बताएका छन् । केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएको स्पष्ट पारेका हुन् ।
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं 
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं  नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो । 
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको  मत पाए
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत पाए काँग्रेससँगको गठबन्धन त्यागेर एकाएक एमालेसहितका दलहरुसँग मिलेर सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका  छन् ।
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित राष्ट्रियसभाको अध्यक्षमा  सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुुन लागेको छ । संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुुन लागेको हो ।
Weather Update