Shittalpati
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।
तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो
तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो जिल्लाको सदरमुकाम तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको वार्षिकी रथयात्रा निकालिएको छ । कोरोना महामारीका बिच परम्परा धान्नकै लागि बुधबार गणेशको वार्षिकी रथयात्रा निकालिएको हो ।
पाल्पामा यसरी निकालियो बाघ जात्रा
पाल्पामा यसरी निकालियो बाघ जात्रा पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक
सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैकले सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था गरेको हो ।
सवारी साहित्यका जोडजाम कुरा !
सवारी साहित्यका जोडजाम कुरा ! भदौको दोस्रो साता लाग्दासम्म पनि झरीले बिसाउने मन गरेको छैन । दुई दिन सार्वजनिक बिदा रहयो । बिदाको पहिलो दिन मैले नियमित कामको सूची तयार गर्न सकेन । बिहान सपरिवार सानो साधनमा छोटो दुरीको यात्रामा निस्कदा रोकिराखेको पिकअप भ्यानको पछाडी भेटेँ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई
मन्त्रिपरिषद् विस्तारमा ढिलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारले ४४ दिन हुँदा पनि अझै पूर्णता पाउन सकेको छैन । प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने जुन अपेक्षा गरिएको थियो अहिले त्यो अपेक्षा पूरा भएको छैन ।
काँग्रेसमा सदस्यता विवाद टुंगियो
काँग्रेसमा सदस्यता विवाद टुंगियो नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।
पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन
पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन जिल्लामा दिनहुँ कोरोना निको हुनेहरुको संख्या बढ्दै गए पनि संक्रमणको दर भने घट्न सकेको छैन । समुदायस्तरमा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा निको हुने संख्या बढे पनि संक्रमणको दर घट्न नसकेको हो ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’ प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मौसममा सुधार हुन केही दिन लाग्ने मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
Weather Update