Shittalpati
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।
शनिबारसम्म वर्षा हुने
शनिबारसम्म वर्षा हुने न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
वन नर्सरीबाट रोजगारी
वन नर्सरीबाट रोजगारी नर्सरीमा नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्ने लगायत काम हुन्छन् । त्यहाँ दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेका छन् ।
तानसेनमा सामुदायिक मेलमिलाप तालिम
तानसेनमा सामुदायिक मेलमिलाप तालिम तानसेनमा आधारभुत सामुदायिक मेलमिलाप तालिम सञ्चालन भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत मंगलबारदेखि मेलमिलाप तालिम सञ्चालन भएको हो ।
बगनासकालीमा बाल वक्तृत्वकला
बगनासकालीमा बाल वक्तृत्वकला जिल्लाको बगनासकाली गाउँपालिकामा बाल वक्तृत्वकला प्रतियोगिता भएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा वक्तृत्वकता प्रतियोगिता भएको हो ।
विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने
विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने विश्व बैंकले नेपाललाई पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।
ओजोन तह संरक्षणमा जुटौं
ओजोन तह संरक्षणमा जुटौं विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो ।
पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।
पत्रकार चौहानको निधन
पत्रकार चौहानको निधन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
महसुल नबुझाउने ग्राहकको लाइन काटियो
महसुल नबुझाउने ग्राहकको लाइन काटियो गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।
Weather Update