नेप्सेमा १९ अंकको गिरावट
मंगलबार, भदौ १७, २०८२
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए
मंगलबार, भदौ १७, २०८२
लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
इम्बोस्ड नम्बर प्लेटको चर्चा
मंगलबार, भदौ १७, २०८२
पछिल्लो केही दिन उता सरकारले यातायात प्रणालीलाई डिजिटल बनाउन भन्दै सुरू गरेको इम्बोस्ड नम्बर प्लेट योजनाको चर्चा निकै चुलिदै गएको छ । सरकारले पूर्वतयारी र पूर्वाधारविनै आगामी असोज १ गतेदेखि नै अनिवार्य गर्ने भनेपछि इम्बोस्ड नम्बर प्लेटको चर्चासँगै विरोध भइरहेको छ ।
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’
सोमबार, भदौ १६, २०८२
महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक गरिएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठक
सोमबार, भदौ १६, २०८२
लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास निर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौं बुँदे निर्णय भएको छ ।
मोहन कन्या स्थापनाको ७५ वर्ष : आज हिरक महोत्सव मनाउँदै
सोमबार, भदौ १६, २०८२
पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७५ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७५ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ
सोमबार, भदौ १६, २०८२
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।
अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण
आइतबार, भदौ १५, २०८२
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गरेका छन ।
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
आइतबार, भदौ १५, २०८२
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताए ।


