Shittalpati
कानुन दिवसको सान्दर्भिकता
कानुन दिवसको सान्दर्भिकता आज कानुन दिवस । कानुन र न्यायको क्षेत्रमा चासो राख्ने र सरोकारवालाहरूका लागि विशेष दिन हो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
पाल्पा आउँदै गरेको  टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा आउँदै गरेको टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साईड नजिकै  टिपर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।
कोरियाको कमाइ र सीप भैँसीपालनमा
कोरियाको कमाइ र सीप भैँसीपालनमा दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषि उद्यम सुरु गरेका छन्। यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका छन्। ०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालिले हाल गण्डकी प्रदेशमै ठुलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको...
गुडिरहेको बसमा आगलागी
गुडिरहेको बसमा आगलागी रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी भएको छ । बिहीबार बिहान विद्यार्थी लिएर स्कुल पुग्नै लाग्दा एक्कासी बसमा आगलागी भएको हो ।
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।
‘कानुनको परीधि भित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्छु’ 
‘कानुनको परीधि भित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्छु’  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले कानुनको परीधिभित्र रहेर शान्ति सुरक्षा कायम गर्न जिम्मेवार ढङ्गले काम गर्ने बताएका छन् ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
आज विश्व रेडक्रस दिवस मनाइँदै आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।
रूरूक्षेत्रको महिमा
रूरूक्षेत्रको महिमा बराह पुराण अनुसार भृगुवंशमा देवदत्त नाम गरेका एक तपस्वी ऋषि थिए । उनी कालीगण्डकीको तटमा तपस्यारत थिए । उनको तपस्या भङ्ग गर्न भनेर स्वर्गका राजा इन्द्रले प्रम्लोचना नामकी अप्सरालाई पठाए । अप्सरादेखि मोहित भई ऋषिले धेरै समयसम्म सहवास गरे ।
रेडक्रस दिवसको सान्दर्भिकता
रेडक्रस दिवसको सान्दर्भिकता विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यो हरेक वर्षको मे ८ मा मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।
घाँसको बिउ बेचेर दुई लाख आम्दानी
घाँसको बिउ बेचेर दुई लाख आम्दानी घोराही उपमहानगरपालिका-६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन् ।
Weather Update