Shittalpati
गुल्मीमा जिप खोलाले बगायो
गुल्मीमा जिप खोलाले बगायो जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री
ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री नेकपा (एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी छन् ।
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन गरेकी छन् ।
बजेट कार्यान्वयन नहुने रोग
बजेट कार्यान्वयन नहुने रोग शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गरी पुनःबजेट ल्याएका छन् ।
सानिमा बैंकको ब्याजदर घट्यो
सानिमा बैंकको ब्याजदर घट्यो सानिमा बैंकको ब्याजदर घटेको छ । बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै व्याजदर घटाएको हो ।
पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर
पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । कम्युनिष्टहरुबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
पाल्पामा थप १२ संक्रमित निको
पाल्पामा थप १२ संक्रमित निको ,जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो ।
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
Weather Update