‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’
आइतबार, वैशाख २५, २०७९
पाल्पामा मतदान अधिकृतलाई तालिम
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने जिल्ला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम...
एमालेका उम्मेदवार घरदैलोमा व्यस्त
आइतबार, वैशाख २५, २०७९
नेकपा एमालेले जिल्लाका दश वटै स्थानीय तहमा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर घरमा पुगेर मत मागेको छ । तानसेनमा एमालेका उम्मेदवारहरुले दिनहुँ जसो घरदैलो गरिहेका छन् । तानसेन नगरपालिका मेयरका उम्मेदवार धनेन्द्रराज घिमिरे, उपप्रमुख पदका उम्मेद्वार शशी श्रेष्ठ लगायतका वडा अध्यक्ष, सदस्यहरु...
रेडक्रस दिवस र यसको काम
आइतबार, वैशाख २५, २०७९
आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानवीय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट...
पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’
शनिबार, वैशाख २४, २०७९
जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुलाई मेयर साव/अध्यक्ष ज्यू आदी नामले सम्बोधन गर्ने गरिन्छ । नाममा जसरी सम्बाधेन गरे पनि व्यवहारत : त्यस्तो नहुनु पर्ने हो । तर अधिकांस जनप्रतिनिधि जनताको सेवक हुँ भन्ने नै विर्सेर साव/अध्यक्ष ज्यू नै बन्ने प्रवत्ति यहाँ छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा...
नबिल बैंक युएसडीएमा सूचीकरण
शनिबार, वैशाख २४, २०७९
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १ सय २ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय...
आज प्रधानमन्त्री देउवा बुटवल आउँदै
शनिबार, वैशाख २४, २०७९
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज शनिबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित ...
के भन्छन् तानसेन नगर सरकार प्रमुखका दुई उम्मेदवार ?
शनिबार, वैशाख २४, २०७९
स्थानीय तह निर्वाचन आउन अब ६ दिन मात्रै बाँकी छ । देशभर उम्मेदवारहरु मत माग्न घरदैलोमा व्यस्त छन् । आफ्ना योजनासहित उम्मेदवारहरुले भोट मागी रहेका छन् । पाल्पामा पनि महत्वका साथ हेरिएको तानसेन नगरपालिकाको नेतृत्वका लागि उम्मेदवारहरु चुनावी मैदानमा छन् ...
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’
शुक्रबार, वैशाख २३, २०७९
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण...
पाल्पामा गठबन्धनका उम्मेदवार भन्छन् ‘घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको छ’
शुक्रबार, वैशाख २३, २०७९
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।


