Shittalpati
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’ लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
गर्मीमा स्वास्थ्यको ख्याल गरौं
गर्मीमा स्वास्थ्यको ख्याल गरौं गर्मी बढेको छ । यो मौसमसँगै विभिन्न रोगहरू बढ्ने जोखिम पनि हुन्छ । जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ ।
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
महमा मिसावट गर्ने गिरोह पक्राउ
महमा मिसावट गर्ने गिरोह पक्राउ बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्‍याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
बगनासकालीको बसाई : २२ महिनामा २२ काम
बगनासकालीको बसाई : २२ महिनामा २२ काम पाल्पाको बगनासकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा सम्वतले ३ वर्ष, आ.व.ले २ वर्ष, महिनाले २२ महिना, दिनले ६ सय ५१ दिन, (१ वर्ष ९ महिना १३ दिन) सार्वजनिक सेवाप्रवाह सम्बन्धी कार्यसम्पादनमा गाउँपालिकाका आम नागरिक, जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारीहरूसँग समन्वय, सम्पर्क, सहजीकरण र सहकार्यमा आफूलाई समर्पित गर्दै इमान्दारीता र...
डढेलोका घटना बढ्नु चिन्ताजनक
डढेलोका घटना बढ्नु चिन्ताजनक पछिल्लो समय डढेलोका घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएदेखि डढेलोका घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन् । हजारौं हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ ...
Weather Update