Shittalpati
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो  ।
हृदय रोग  रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह
हृदय रोग रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह नेपाल हृदय रोग रोग निवारण प्रतिष्ठान पालपाको साधारण सभा तथा अधिवेशन भएको छ ।  प्रतिष्ठानको चौथौं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको हो ।
कृषि उपकरणमा अनुदान    
कृषि उपकरणमा अनुदान     व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।
बरहथवा घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
बरहथवा घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त सत्तारूढ दल नेपाली काँग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
एक हजार केजी गाँजासहित पक्राउ
एक हजार केजी गाँजासहित पक्राउ बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले  निर्यात बढाइ आयात कम गरी देशको व्यापार घाटा कम गर्ने  बताएका छन् । शुक्रबार रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको  २५ औं साधारण तथा रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै निर्यात बढाइ आयात घटाएर व्यापार घाटा कम गर्ने  बताएका हुन् । 
विद्युत क्षेत्रमा देखिएको आस
विद्युत क्षेत्रमा देखिएको आस नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत निर्यातको ढोका खुलेको छ । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा सम्झौता भए बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै...
प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेटको उपाधी तानसेन १ (ए) लाई
प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेटको उपाधी तानसेन १ (ए) लाई तानसेनको टुँडिखेलमा सम्पन्न प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेट प्रतियोगिताको उपाधी तानसेन नगरपालिका – १ ‘ए‘ ले हात पारेको छ  ।
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः  अध्यक्ष ढकाल
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः अध्यक्ष ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्नु पर्ने बताएका छन्  ।
गुुल्मीमा नमूना ‘संसद्’
गुुल्मीमा नमूना ‘संसद्’ रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, प्रधानमन्त्री सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा शिक्षक, विद्यार्थी र खचाखच अभिभावक थिए ।
Weather Update