छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला
आइतबार, जेठ २७, २०८१
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
आइतबार, जेठ २७, २०८१
जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्याउने
आइतबार, जेठ २७, २०८१
तानसेनका अधिकाश तरकारी पसलहरुमा बुटवलको हाट बजार र भारतबाट तरकारी भित्रिने गरेको छ । बुटवल तथा भारतबाट भित्रिएको तरकारीमा नत विषादी परीक्षण गरिएको हुन्छ नत राम्रोसँग ग्रेडिङ नै भएको हुन्छ ।
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं
आइतबार, जेठ २७, २०८१
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।
सरकार आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको छ : अर्थमन्त्री पुन
आइतबार, जेठ २७, २०८१
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताएका हुन् ।
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आइतबार, जेठ २७, २०८१
आज १२ औं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० देखि यो दिवस मनाउन थालिएको हो ।
कृषक दिवसको सार्थकता
आइतबार, जेठ २७, २०८१
१२ औं राष्ट्रिय कृषक दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष जेठ २७ गते यो दिवस मनाउने गरिन्छ । देशभरका कृषकहरुको सम्मानको लागि यो दिवस मनाउने गरिएको हो । दिवसले कृषकको आवश्यकता र महत्वलाई उजागर गर्दछ ।
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
आइतबार, जेठ २७, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
आइतबार, जेठ २७, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
तिनाउ खोलामा डुबेर एकको मृत्यु
शनिबार, जेठ २६, २०८१
तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।
महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको हो । पहिलो दुई सेट पुलिसले जितेको थियो । त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो ।


