रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै
मंगलबार, माघ २, २०८०
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन पाल्पाका शिर्ष नेताहरुको आग्रह
मंगलबार, माघ २, २०८०
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन पाल्पामा गठबन्धन दलका शीर्ष नेताहरुले आग्रह गरेका छन् ।
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।
प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ स् १५ बजे सुरु हुने छ ।
नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा तानसेनमा
सोमबार, माघ १, २०८०
डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा पाल्पाको तानसेनमा भएको छ ।
माघे संक्रान्तिमा रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड
सोमबार, माघ १, २०८०
माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।
आज उत्साह र एकताको पर्व माघे संक्रान्ति
सोमबार, माघ १, २०८०
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइँदैछ । उत्साह र एकताको पर्वको रुपमा हेरिने यो पर्व नेपालको प्रमुख चार्ड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की
शनिबार, पुस २८, २०८०
मखनटोल टोल विकास संस्था तानसेन –४ पाल्पाको अध्यक्षमा महिला उद्यमी तथा सामाजिक व्यक्तित्व ज्ञानु कार्की चयन भएकी छन् । संस्थाको छैठौ साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक
शनिबार, पुस २८, २०८०
रानीमहल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभा गरेको छ । संस्थाले शनिबार तानसेनमा १५ औं साधारण सभा गरेको हो ।
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
शनिबार, पुस २८, २०८०
बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना भएको हो ।
फेरि देखियो कोरोना : सतर्कता अपनाऔं
शनिबार, पुस २८, २०८०
केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
शनिबार, पुस २८, २०८०
आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।


