Shittalpati
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी विशेषतः विद्यालयमा विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र सिकाइन्छ । सैद्धान्तिक ज्ञानमै  सिमित गराईने विद्यार्थीले न व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् नत संस्कार सहितको शिक्षा नै । जसका कारण पछिल्लो समय समाज न सभ्य बन्न सकेको छ नत जन्मदिने बाबुआमा नै सम्मानित ।
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको बिदाइ गरिएको छ । प्रहरीको फेरी भेटौंला कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न संघ संस्था, राजनीतिक दल, पत्रकारहरुले एसपी शर्माको बिदाइ गरेका हुन् ।
कपिलवस्तु बस दुर्घटना अपडेट:  दश जना मृतकको  सनाखत
कपिलवस्तु बस दुर्घटना अपडेट:  दश जना मृतकको  सनाखत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।
कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान जिल्लाको तिनाउ गाउँपालिका–६,मस्यामको चिदिसमा मंगलबार भएको जिप  दुर्घटनामा परी घाईते भएकाहरुकमो लागि रक्तदान गरिएको  छ ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।  
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो । 
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।  सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...
पाल्पामा जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न सांसद राना सहित काँग्रेस नेताहरु अस्पतालमा
पाल्पामा जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न सांसद राना सहित काँग्रेस नेताहरु अस्पतालमा लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना मंगलबार  पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा भएको जिप दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
पाल्पामा जिप दुर्घटना : मृतको संख्या १० पुग्यो, घाइते १८ (अपडेट)
पाल्पामा जिप दुर्घटना : मृतको संख्या १० पुग्यो, घाइते १८ (अपडेट) पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु, घाइतेको संख्या १८ पुग्यो (अपडेट)
पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु, घाइतेको संख्या १८ पुग्यो (अपडेट) पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो ।
Weather Update