नवजनचेतना राष्ट्रिय दैनिक २०८० फागुन १९ गते शनिबार
शनिबार, फागुन १९, २०८०
दूध किसानका समस्या सम्बोधन गर
शनिबार, फागुन १९, २०८०
देशभरका दूध उत्पादक किसानहरु आन्दोलित भइरहेका छन् । उत्पादित दूध बिक्री नहुनु, बिक्री भइहाले पनि त्यस बापतको भुक्तानी हात नपर्नु जस्ता समस्या उठाएर किसानहरु आन्दोलन गरिहेका छन् । यो उनीहरुको पहिलो आन्दोलन हैन । विगतदेखि नै उनीहरुले सरकारलाई आफ्ना समस्याहरु राख्दै संघर्ष गर्दै आए ।
रिब्दीकोट गाउँ सरकारद्वारा श्रमिक सम्मानित
शनिबार, फागुन १९, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो ।
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन
शुक्रबार, फागुन १८, २०८०
, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।
तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा
शुक्रबार, फागुन १८, २०८०
तानसेन–रानीमहल सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहल जाने सडक खाल्डाखुल्डी भएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको अवस्थामा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नतीको काम धमाधम गराएको हो ।
रिब्दीकोट गाउँसरकारले गर्यो श्रमिकलाई सम्मान, रक्सी खानेले गरे नखाने प्रतिवद्धता
शुक्रबार, फागुन १८, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो ।
विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ?
बुधबार, फागुन १६, २०८०
अघिल्लो कथामा स्कन्द पुराणका वारेमा सुनाउला भन्नु भएको थियो नि हजुरबा । मान्छे मान्छेमा जात पात , उच निच , छुत अछुत हुन्छ भन्छ र ? स्कन्द पुराणले ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
बुधबार, फागुन १६, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो ।
लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै
आइतबार, फागुन १३, २०८०
अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो
आइतबार, फागुन १३, २०८०
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माण धमाधम हुन थालेपछि कामले गति लिएको हो ।
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन
शनिबार, फागुन १२, २०८०
धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् ।
मगर दिवसमा रामपुरमा सार्वजनिक विदा
शनिबार, फागुन १२, २०८०
जिल्लाको रामपुर नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
स्वस्थानीको सन्देश
शनिबार, फागुन १२, २०८०
एक महिनादेखि सञ्चालनमा आएको श्रीस्वस्थानी व्रत कथा आजदेखि समाप्त हुँदैछ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरेका थिए ।


