तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं
बिहीबार, चैत १, २०८०
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत पाए
बुधबार, फागुन ३०, २०८०
काँग्रेससँगको गठबन्धन त्यागेर एकाएक एमालेसहितका दलहरुसँग मिलेर सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका छन् ।
तानसेन महोत्सवको आकर्षण : ठेका, डोका, डाला र बोका
सोमबार, फागुन २८, २०८०
आजकल परम्परागत बाँसका डोका, डाला, दुध दही जमाउने, गिठीका ठेका ठेकी, माटाका भाडाँकुडाँ, हराउदै गएका छन् ।
सत्ता समीकरण : लुम्बिनी प्रदेशमा पनि हलचल
सोमबार, फागुन २८, २०८०
केन्द्रमा काँग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै लुम्बिनी प्रदेश सरकारमा पनि हलचल ल्याएको छ । केन्द्रीय सरकारमा भएको उथलपुथलले प्रदेश सरकार संकटमा पर्ने निश्चित छ ।
तानसेनमा मुद्रण उद्योगीहरुको कार्यशाला
शनिबार, फागुन २६, २०८०
मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा भएको छ । मुद्रण उद्योग संघ रुपन्देहीको आयोजनामा दुई दिने कार्यशाला तथा संघको भावी रणनैतिक कार्य योजना सम्बन्धी गोष्ठी भएको हो ।
महाशिवरात्रिको सार्थकता
शनिबार, फागुन २६, २०८०
महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
शनिबार, फागुन २६, २०८०
‘म्याग्दी,गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।
सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
शनिबार, फागुन २६, २०८०
उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।
बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती
शनिबार, फागुन २६, २०८०
वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् ।
कल्याणकोषमा अनियमिता भएको पूर्वप्रहरी संगठनको दावी
शनिबार, फागुन २६, २०८०
नेपाल पूर्वप्रहरी संगठन पाल्पाले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणकोषमा अनियमिता गरेको दावी गरेको छ ।
पाल्पा महाशिवरात्रि : भक्तजनहरुको भिड, पुर्व युवराज पारस समेत पाल्पामा
शुक्रबार, फागुन २५, २०८०
हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्ने भक्तजनहरुको भिडभाड रहेको छ ।
नारी दिवस र समाज परिवर्तनमा महिलाको भूमिका
शुक्रबार, फागुन २५, २०८०
आज नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छौं ।


