आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान
सोमबार, चैत ५, २०८०
रिडी बजार क्षेत्रको सरसफाई
सोमबार, चैत ५, २०८०
जिल्लाको रुरु क्षेत्र गाउँपालिका– १ रिडी बजार क्षेत्रको सरसफाई गरिएको छ । रुरु टोल विकास संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा आफ्नो नियमित कार्य अन्तर्गत बजार क्षेत्रको सरसफाई गरेको हो ।
कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम उद्यमी बनाउन पाल्पामा कृषि मेला
आइतबार, चैत ४, २०८०
व्यवसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाएको तानसेन नगरपालिका –९ मदनपोखरा दमकडामा कृषि मेला तथा प्रदर्शनी भएको छ ।
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर
आइतबार, चैत ४, २०८०
पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, चैत ३, २०८०
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’
शनिबार, चैत ३, २०८०
नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा आफ्नालाई बचाउन खेलेको भुमिका अहिले उजागर भएको बताएका छन् ।
आखिर मानिस किन बसाइँ सर्छ ?
शनिबार, चैत ३, २०८०
हिजोआज बसाँइसराइले गाउँ रित्तिएका, सहर भरिएका, हिमाल पहाड बिराना बनेका, तरार्ईमा घना बस्ती बसेका विषयहरु जताततै सुन्न र हेर्न पाइन्छ । मानिस किन यसरी चलायमान भएका हुन् ?
लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
शनिबार, चैत ३, २०८०
बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ ।
गजल
शनिबार, चैत ३, २०८०
सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु ।
कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।
सुनिश्चित खाद्य अधिकार
शनिबार, चैत ३, २०८०
खाद्य अधिकार मानिसले बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । खाद्य अधिकार भन्नाले ‘प्रत्येक व्यक्तिले सम्मानपूर्वक स्वस्थ तथा सक्रिय जीवन जीउनका लागि दिगो रूपमा पर्याप्त, पोषणयुक्त, सुरक्षित र संस्कृतीजन्य खाना खान पाउने अधिकार’ हो ।
काँग्रेसको मिसन ८४ हैन, झुपडीका घरहरुबाट गरिबी हटाउनु हो : सभापति श्रेष्ठ
शनिबार, चैत ३, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभएको बताएका छन् । केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएको स्पष्ट पारेका हुन् ।
पाल्पा विकासको मेरुदण्ड नै पर्यटन विकास हो : सभामुख घर्तीमगर
बिहीबार, चैत १, २०८०
तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टँुडिखेलमा भएको प्रथम तानसेन महोत्सव २०८० सकिएको छ । फागुन १९ गते देखी शुरु भएको महोत्सव चैत्र १ गते सम्म १३ दिन सञ्चालन भई सकिएको हो ।


