Shittalpati
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग  पाल्पाका सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण गर्नेलाई  तत्काल पक्राउ  गरि कारवाही गर्न माग गरिएको छ ।
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथी आक्रमण
पाल्पामा नेपाल प्रेस युुनियन र काँग्रेसबिच छलफल 
पाल्पामा नेपाल प्रेस युुनियन र काँग्रेसबिच छलफल  नेपाली काँग्रेस पाल्पा  र शुभेच्छुक संस्था नेपाल प्रेस युनियन पाल्पा शाखाबिच छलफल भएको छ  । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा मंगलबार सांगठनिक र समसामयिक विषयमा छलफल भएको हो
तानसेनमा स्व. विमला रेग्मीको चर्चा 
तानसेनमा स्व. विमला रेग्मीको चर्चा   जिल्लाको सदरमुकाम तानसेन स्व विमला रेग्मीको व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ ।
  मनाइयो पाल्पाली ढाका दिवस 
  मनाइयो पाल्पाली ढाका दिवस  ढाको राजधानी पाल्पामा पाल्पाली ढाका दिवस मनाइएको छ । पाल्पाली ढाका संघले सोमबार तानसेनमा एक कार्यक्रमका बिच दोस्रो ढाका दिवस मनाएको हो ।
सद्भाव र रंगको पर्व होली : आज र भोलि
सद्भाव र रंगको पर्व होली : आज र भोलि देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने बताएका छन् । शनिबार ग्रीन फर गुड नेपालले तानसेनमा आयोजना गरेको कार्यक्रममा सकरात्मक सोंच, पर्यापर्यटनका बारेमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो बताएका हुन् ।
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना  गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको योजनालाई मध्यनजर गर्दै बैंकले सो योजना ल्याएको हो ।
बाली जोगाउन किसानलाई भोटे कुकुर
बाली जोगाउन किसानलाई भोटे कुकुर पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।   पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
मकवानपुरमा ज्वरोका बिरामी बढे थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
Weather Update