‘व्यवसायीका समस्याहरू समाधानमा सबै मिल्नुको विकल्प छैन’
मंगलबार, चैत २७, २०८०
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
मंगलबार, चैत २७, २०८०
नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो ।
निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : सांसद राना
मंगलबार, चैत २७, २०८०
लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा काँग्रेसका युवा नेता वीरबहादुर रानाले हाम्रो व्यवस्थाले जनताको अवस्था बुझ्न नसक्दासम्म संघीय गणतन्त्रको परिभाषा स्पष्ट हुन नसक्ने बताएका छन् ।
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीको शपथ
आइतबार, चैत २५, २०८०
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
शनिबार, चैत २४, २०८०
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।
उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित
शनिबार, चैत २४, २०८०
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।
कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
शनिबार, चैत २४, २०८०
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।
बारीमा तरकारी, घरमै रोजगारी
शनिबार, चैत २४, २०८०
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् ...
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
शनिबार, चैत २४, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन् ।
खेलकुद दिवसको सन्दर्भ
शनिबार, चैत २४, २०८०
विश्वभर अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो ।
शोककाव्य बुद्धि
शनिबार, चैत २४, २०८०
पिताजीको स्मृतिमा समर्पित ‘बुद्धि खण्डकाव्य’ का रचयिता नारायणी शर्मा माता ढालकुमारी आचार्य र पिता स्व बुद्धिनाथ आचार्यकी माहिली सुपुत्री हुनुहुन्छ ।


