Shittalpati
लुम्बिनी प्रदेशमा सरकार विस्तार
लुम्बिनी प्रदेशमा सरकार विस्तार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीयमन्त्री नियुक्त गरेका हुन् ।
१७ महिनापछि संसदीय समितिमा नेतृत्व
१७ महिनापछि संसदीय समितिमा नेतृत्व लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभाका ७ वटा विषयगत समितिमा दलहरुबिच भागबण्डा मिलेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।
बस दुर्घटनामा १४ जना घाइते
बस दुर्घटनामा १४ जना घाइते दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
पाल्पाको रिब्दीकोटमा  प्राङ्गारिक मल कारखाना निर्माण हुँदै 
पाल्पाको रिब्दीकोटमा  प्राङ्गारिक मल कारखाना निर्माण हुँदै  जिल्लाको रिव्दीकोट गाउँपालिकाको –५ को नयाँ टोलमा  प्राङ्गारिक मल कारखाना निमार्ण शुरु भएको छ । मल कारखानाको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले विधिवत रुपमा पुजापाठ गरी शिलन्यास गरेका छन् । 
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ ।
गुल्मीको कालीगण्डकीमा वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
गुल्मीको कालीगण्डकीमा वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित गुल्मीको कालीगण्डकी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो । 
पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत
पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत पाल्पाको रामपुरमा स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पुरस्कृत गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका...
पूर्वखोला गाउँ सरकारको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत
पूर्वखोला गाउँ सरकारको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत जिल्लाको पूर्वखोला गाउँपालिकाको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत हासिल भएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि फागुनसम्म आठ महिनाको अवधिमा गाउँपालिकाले चालुतर्फ ४६.३१ प्रतिशत र पुँजीगततर्फ ३५.०९ प्रतिशत बजेट खर्च गरी ४३.५ प्रतिशत प्रगति हासिल गरेको हो ।
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो । 
Weather Update