मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग
शनिबार, वैशाख १५, २०८१
नेपालको रोमाञ्चक जित
शनिबार, वैशाख १५, २०८१
कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।
निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
शनिबार, वैशाख १५, २०८१
पछिल्लो ससमय इन्टरनेट प्रयोगबाट वित्तिय कारोबार असुरक्षित बन्दै गएपछि राष्ट्र बैंकले त्यसतर्फ सचेत हुन सबैमा अनुरोध गरेको छ । उसले निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार सुरक्षित नहुने भन्दै त्यसबाट कारोबार गर्दा सचेत हुन आग्रह गरेको हो ।
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन
शनिबार, वैशाख १५, २०८१
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
शनिबार, वैशाख १५, २०८१
नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।
बढ्दो वायु प्रदूषण
शनिबार, वैशाख १५, २०८१
विगत केही हप्तायता देशभरि नै वायु प्रदूषण बढिरहेको छ । डढेलोका कारण वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ्य समस्या हुनसक्छ ।
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती
बिहीबार, वैशाख १३, २०८१
पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ ।
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ
बिहीबार, वैशाख १३, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सम्मानजनक बिदाइ गरेको छ । उसले विहीबार विश्व औलो दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका स्वयंसेवीकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो ।
लुम्बिनीमा मन्त्रालय फुटाएर १२ पुर्याइयो
बुधबार, वैशाख १२, २०८१
लुम्बिनी प्रदेश सरकारमा गठबन्धन दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ पुर्याएका हुन् ।
आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स
बुधबार, वैशाख १२, २०८१
सामाजिक सेवामा क्रियाशिल रहेको लायन्स क्लव अफ पाल्पा रानीमहलले गुल्मी इस्माका आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेको छ ।


