Shittalpati
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत नजुट्ने देखेपछि बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएक छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए । 
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ ।
अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो
अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो ८ बर्षदेखि अलपत्र अवस्थामा रहेको गणेशको मूर्ति व्यवस्थापनमा चासो देखाइएको छ । तानसेन नगरपालिका– १० तेल्घामा राख्ने भनिएको मुर्ति लामो समयदेखि अलपत्रपरेपछि वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका हुन् ।
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना नेपालमा बढिरहेको साइबर सुरक्षाबारे विद्यार्थीहरुलाई सचेतन गराइएको छ । पाल्पा जेसिज वर्ष २०२४ ले तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे जानकारी गराई सचेतना गराएको हो ।
गुल्मीमा तीन सय १२ प्रजातिका चरा
गुल्मीमा तीन सय १२ प्रजातिका चरा विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष, तीन महिला र एक बालकको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । 
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो 
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो  काठमाडौंबाट निर्माण भई तानसेन ल्याएको करीव ८ बर्ष हुँदासम्म पनि गणेशको मुर्ति अलपत्र परेको छ । तानसेन नगरपालिकां– १० तेल्घामा राख्ने भनिएको मुर्ति  लामो समयदेखि अलपत्रपरेपछि  वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका छन् । 
तानसेनका  जेष्ठ नागरिकलाई तीर्थयात्रा
तानसेनका जेष्ठ नागरिकलाई तीर्थयात्रा तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराईएको छ । तानसेन नगरपालिका –४  वडा कार्यालयले सिल्खान टोल विकास संस्था –२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई  धार्मिक तीर्थयात्रा गराएको हो । 
अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु
अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन् । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ ।
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने बताएका छन् ।
Weather Update