Shittalpati
मनसुनको प्रारम्भमै पहिरोको वितण्डा : ९ जनाको मृत्यु, २ जना घाइते
मनसुनको प्रारम्भमै पहिरोको वितण्डा : ९ जनाको मृत्यु, २ जना घाइते मनसुनकै सुरुवातमा पहिरोले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अरु २ जना  घाइते छन् । बर्खा सुरु हुँदै गर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् ।
नेप्से १४ दशमलव ८३ अंकले घट्यो
नेप्से १४ दशमलव ८३ अंकले घट्यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको  छ ।  आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।
लाग्यो बर्खा
लाग्यो बर्खा खै के को वर्ष ,खै के को हर्ष, गरिबीको दलदल ले हत्या नै गर्छ ।
रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा
रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले एक महिने देश दौडाहापछि तयार गरेको प्रतिवेदनले सत्ताका लागि मरिमेटिरहेका सोहि पार्टीका सभापति रवि लामिछानेको दाँतमा ढुङगा लागे जस्तै भएको छ । त्यो भन्दा बढी चिन्ता पाँच वर्ष नै प्रधानमन्त्रीको कुर्सीमा बस्ने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्ड र प्रचण्डलाई कठपुतली बनाई राज गर्ने उद्देश्य बनाएका...
एसईई नतिजा सुधारमा गम्भीर बन
एसईई नतिजा सुधारमा गम्भीर बन यसपालि एसईईमा सहभागी आधाभन्दा बढी विद्यार्थी ‘फेल’ अर्थात् ननग्रेडिङ (एनजी) भएका छन् । परीक्षामा ४ लाख ६४ हजार ७ सय ६५ सहभागी विद्यार्थीमध्ये आधा बढी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् ।
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले  तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।
धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा
धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
पाल्पामा किसान महासंघले मनायो धान दिवस नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको  छ । महासंघले जिल्लाको रम्भा गाउँपालिका–१ साठी बजार, हुँगीमा रोपाइँ गरेर शनिबार २१ औं धान दिवस मनाइएको हो ।
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
आज असार पन्घ्र : धान दिवस
आज असार पन्घ्र : धान दिवस आज असारे पन्ध्र । यस दिन धान रोपाई गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिन धान दिवससमेत मनाउँदै आएको छ ।
गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु  
गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु   गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्युु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित  कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो । 
Weather Update