पाल्पाकी नीता र भोजपुरको दामुको प्रेम कथा
बिहीबार, असार १३, २०८१
प्राकृतिक प्रकोपको चिन्ता
बिहीबार, असार १३, २०८१
बर्खाको मौसम सुरु भएको छ । मनसुन आगमनका संकेत आउन लागेका छन् । योसँगै बाढीपहिरोको चिन्ता सुरु भएको छ । मनसुन सुरु हुँदा चिन्ता होइन खुसियालीको प्रारम्भ हुनुपर्ने हो तर विडम्वना हाम्रोमा विभिन्न कारणले खुसियाली पनि चिन्तामा परिणत हुनेगर्छ । बाली सप्रिनका लागि नभई नहुने मनसुन भित्रिँदा पनि हामी चिन्तित...
एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
बुधबार, असार १२, २०८१
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
बुधबार, असार १२, २०८१
लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
खेतमा धान रोप्न सिक्दै विद्यार्थी
बुधबार, असार १२, २०८१
बुधबार तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका महिला,पुरुषहरु खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लाग्यो ।
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
बुधबार, असार १२, २०८१
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागुु औषध दुुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार र्याली तथा प्रभात भेरी कार्यक्रम गरी मनाइएको हो ।
पाल्पाका किसानलाई धान काट्ने चटारो
बुधबार, असार १२, २०८१
जिल्लाका फाँटहरुमा अहिले किसानलाई चैते धान काट्ने चटारो छ । मध्य असार लाग्नै लाग्दा पूर्वखोलाको जल्पा, रिङ्गनेरह र विरकोटका कोही किसानहरु खेतमा धमाधम धान काट्न तल्लीन छन् त कोही धानका भारी पिँठ्यूमा बोकेर खलामा लैजादै छन् ।
विद्यार्थीसँग पुष्पलाल
मंगलबार, असार ११, २०८१
पुष्पलाल स्मृती प्रतिष्ठान नेपालले विद्यार्थीसँग पुष्पलाल अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानले पुष्पलाको १०० औं जन्मोत्सवको अवसरमा विद्यार्थीसँग पुष्पलाल कार्यक्रम गरेको हो ।
ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराको २ लाख २९ हजार सहयोग
मंगलबार, असार ११, २०८१
पाल्पामा ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराले २ लाख २९ हजार सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ ‘हाम्रो ब्लड बैंक हामी बनाउछौं’ भन्ने महाअभियानलाई सफल बनाउन समाजले सो रकम सहयोग गरेको हो ।
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित
मंगलबार, असार ११, २०८१
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।


