Shittalpati
नेफ्स्कुन भर्चुअल बैठक :  लकडाउनले सहकारीमा पारेको समस्या समाधानमा सबै एक जुट हुनेमा जोड
नेफ्स्कुन भर्चुअल बैठक : लकडाउनले सहकारीमा पारेको समस्या समाधानमा सबै एक जुट हुनेमा जोड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चार उपसमितिको भर्चुअल बैंठक सोमवार बसेको छ । नेफ्सुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सञ्चार उपसमितिका संयोजक चन्द्र ढकालको सभापतित्वमा भएको कन्फ्रेन्स वैठकमा कोभिड १९ का कारण सिर्जना भएको अप्ठ्यारो अवस्थालाई मध्येनजर गर्दै, सहकारीका भावी योजना र वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो...
लकडाउनको बेला अभिभावकको भूमिका
लकडाउनको बेला अभिभावकको भूमिका विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलिरहेको तपाई हामी सबैलाई सर्वविदितै छ । यतिबेला सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अवस्था छ ।
लोकतन्त्र र संविधानको जबरजस्ती करणी
लोकतन्त्र र संविधानको जबरजस्ती करणी पछिल्लो समय बहुमत प्राप्त सरकार र सरकारको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा आली संवैधानिक परिषद्मा प्रतिपक्ष दलको भूमिकालाई कमजोर बनाएर सबै संवैधानिक अंगहरु माथि हस्तक्षेप गरी अधिनायकवादी शासनको कल्पना गरी अगाडि बढी रहेको देखिन्छ । यो कदम नेपाली जनताका लागि कदापी स्वीकार्य छैन ।
एन्फालाई  फिफाबाट सहयोग
एन्फालाई फिफाबाट सहयोग
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग जिल्लाको तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेन नगर समितिले सहयोग गरेको छ । काँग्रेसले आईतबार राहत कोषका लागि ७५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो
प्रदेश सांसदद्वारा माथागढी गाँउपालिकामा अनुगमन
प्रदेश सांसदद्वारा माथागढी गाँउपालिकामा अनुगमन जिल्लाको माथागढी गाउँपालिकामा प्रदेश पाँचका सांसदहरुद्वारा अनुगमन गरिएको छ । सांसदहरुले गाउँपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि गरेका काम र तयारीका विषयमा अनुगमन गरेका हुन् । जिल्लाका केही स्थानीय तहहरुमा राहत वितरणको मादण्ड र प्रक्रिया पालना नभएको गुनासो आएपछि जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरुको...
गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने
गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने जिल्लाको मदाने गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । पहिलो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले लकडाउन लम्बिएपछि दोस्रो चरणको राहत वितरण गर्ने भएको हो ।
नेपालमा कोरोना संक्रमतिको संख्या ५१ पुग्यो
नेपालमा कोरोना संक्रमतिको संख्या ५१ पुग्यो नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आईतबार थप दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।
रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै
रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले गाउँ छाड्नेको विवरण संकलन गर्न थालेको छ । विभिन्न उद्देश्यले गाउँ छाडेका तर कोरोना महामारीका कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्नका लागि गाउँपालिकाले आइतबारदेखि अनलाइन माध्यमबाट गाउँ छाड्नेहरुको विवरण संकलन गर्न लागेको हो ।
नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति
नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।
Weather Update