Shittalpati
विदामा नेपाल गएकालाई कोरिया ल्याइने
विदामा नेपाल गएकालाई कोरिया ल्याइने कोरोना माहामारी अघि विदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ ।
प्रदेश नं ५ मा सशस्त्रको उच्च निगरानी
प्रदेश नं ५ मा सशस्त्रको उच्च निगरानी बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो ।
गुल्मीका १२ हजार पाँच सय बढी परिवारलाई राहत वितरण
गुल्मीका १२ हजार पाँच सय बढी परिवारलाई राहत वितरण जिल्लामा बन्दाबन्दीको कारण समस्यामा परेका १२ हजार ५ सय बढी गरिब, मजदुर तथा अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
संकटमा परेकालाई सहयोग गरौँ
संकटमा परेकालाई सहयोग गरौँ
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्वखोलाको क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट ‘नेगेटिभ’
पूर्वखोलाको क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट ‘नेगेटिभ’ जिल्लाको पूर्वखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका ६ जनाको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । मुकुन्द प्रावि देवीनगरमा बसेकालाई ६ जनाको कोरोना संक्रमण आरडिटी परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले आरडिटी गरेको थियो ।
पाल्पाका निर्माणधिन पुलहरु जोखिममा !
पाल्पाका निर्माणधिन पुलहरु जोखिममा ! कालीगण्डकी करिडोर अन्तर्गत रामपुर ३ र ४ लाई जोड्ने अँधेरी खोलापुल गत चैत्र १३ गते ढलान गर्ने तयारी भएको थियो । तर कोरोना संक्रमणको फैलावट रोक्न ११ गतेदेखि लकडाउन घोषणा भएसंगै निर्माणको काम रोकिन पुग्यो । अनुमति प्राप्त हुने वित्तिकै काम गर्ने गरी निर्माण व्यवसायीले मजदुरहरुलाई यथास्थान मै तयारी अवस्थामा...
पाल्पाका स्थानीय तहमा मापदण्ड विपरीत राहत वितरण
पाल्पाका स्थानीय तहमा मापदण्ड विपरीत राहत वितरण सरकारले लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड बनाए पनि जिल्लाका केही स्थानीय तहहरुले निश्चित मापदण्ड र प्रक्रिया पालना नगरी वितरण गरिएको पाइएको छ ।
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत तिनाउ गाउँपालिकाले गाउँपालिका भित्रका २ हजार १ सय ४२ अति विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले वडा–वडा, टोल –टोलमा पुगी निश्चित दुरी कायम गर्दै राहत वितरण गरेको हो ।
बाबा आमा (बालकविता)
बाबा आमा (बालकविता) बाबा आमा हाम्रा घाम जुन झै राम्रा हाम्लाई राम्रो नाना दिन्छन् मिठो खाना
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् । तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ ।
Weather Update