कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम शुरु
आइतबार, वैशाख १४, २०७७
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
आइतबार, वैशाख १४, २०७७
विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।
लकडाउन लम्बिँदै जाँदा बङ्गुरपालन व्यवसायी मर्कामा
आइतबार, वैशाख १४, २०७७
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरु मर्कामा परेका छन् ।
जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने
आइतबार, वैशाख १४, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ ।
पाल्पामा अवैध औषधि विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ
आइतबार, वैशाख १४, २०७७
जिल्लाको तानसेन नगरपालिका ७ बर्तुङ्गमा रहेको एक मेडिकलबाट अवैध औषधि विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।


