Shittalpati
अस्ताए अभिनेता इरफान खान
अस्ताए अभिनेता इरफान खान भारतीय अभिनेता तथा बलिउड नायक इरफान खानको निधन भएको छ । इरफानको बुधबार बिहान उपचारको क्रममा ५३ वर्षको उमेरमा निधन भएको हो ।
रैनादेवी छहराको कोरोना राहत कोषमा व्यवसायी र क्याम्पसको सहयोग
रैनादेवी छहराको कोरोना राहत कोषमा व्यवसायी र क्याम्पसको सहयोग (छहरा) जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा व्यवसायी र केही शैक्षिक संघ संस्थाहरुले सहयोग गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रैनादेवी छहरा भित्रका व्यवसायी र भैरव बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेका हुन् ।
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव बन्दाबन्दीमा नागरिकलाई वितरण गरिएको राहतका विषयमा जिल्ला समन्वय समितिले चासो देखाएको छ । समितिले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउँदै नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न सरोकार पक्षसँग छलफल गरेको छ । छलफलमा सहभागी प्रदेश नं ५ का प्रदेशसभा सदस्य विजय यादवले राहत वितरण वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर व्यवस्थित गर्न सुझाव...
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
एकै गाउँका चारजनाको रहस्यमय मृत्यु
एकै गाउँका चारजनाको रहस्यमय मृत्यु महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बचाउन जारी रहेको लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानमा नियमित खोप प्रभावित बन्न पुग्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना : खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका बीच खोपलाई निरन्तरता दिएका छन् ।
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण रामपुर अस्पतालमा युवाहरुले व्यवस्थित ज्वरो कक्ष निर्माण गरेका छन् । रामपुर– ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो कक्ष निर्माण गरेका हुन् ।
सरकार संकटमा
सरकार संकटमा प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रबाट सरकार छोड्ने व्यापक दवाव आएपछि अहिले ओली र उनको खेमाका नेताहरुमा नयाँ राजनैतिक तरङ्ग आएको अनुभूति हुन थालेको छ ।
माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेस माथागढीले गर्याे सहयोग
माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेस माथागढीले गर्याे सहयोग माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेस माथागढीले राहत रकम सहयोग गरेको छ ।
पाल्पामा तरकारी आयात खुला
पाल्पामा तरकारी आयात खुला पाल्पा जिल्लामा भारत लगायत बाहिरी जिल्लाबाट भित्रिने तरकारी आयात खुला गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिम ठानेर तरकारी आयातमा यसअघि रोक लगाइएको थियो ।
ओली माथि यसरी खनिए  बाबुराम भट्टराई
ओली माथि यसरी खनिए बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीको सरकार अब धेरै नटिक्ने धारणा व्यक्त गरेका छन् । 
Weather Update