रुपन्देहीका स्थानीय तहमा महिना दिनलाई पुग्ने राहत वितरण
शुक्रबार, वैशाख १९, २०७७
कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर
बिहीबार, वैशाख १८, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ चैत मसान्तमा देशभरका सबै स्थानीय तहलाई आफ्नो बार्षिक नीति तथा कार्यक्रम प्रस्ताव गरी पठाउन जम्मा ३ दिनको (२०७७ बैशाख २) सम्म परिपत्र जारी गरेता पनि सायदै बिरलै मात्र स्थानीय निकायहरुले यस प्रकारको फर्मम्याट भरी पठाए होलान् ।
रामपुर उद्योग वाणिज्य संघले दियो पूर्वखोला र निस्दी सरकारलाई खाद्यान्न
बिहीबार, वैशाख १८, २०७७
रामपुर उद्योग वाणिज्य संघले पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । संघले गाउँपालिका कार्यालय सम्म पुगेर २०/२० हजार रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए ।
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने
बुधबार, वैशाख १७, २०७७
तपाईंले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् ।
अरबौंका होटल संकटमा
बुधबार, वैशाख १७, २०७७
महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर र यसको पेरिफेरीमा रहेका होटल तथा पर्यटन व्यवसायीहरुले गरेको २५ अर्बको लगानी अहिले सङ्कटमा परेको छ ।


