Shittalpati
लकडाउनका बिच तातोपानी धाममा सम्पन्न महायज्ञको खर्च सार्वजनिक
लकडाउनका बिच तातोपानी धाममा सम्पन्न महायज्ञको खर्च सार्वजनिक गौशालाको दिगो सञ्चालन सहयोगार्थ रामपुर ६ तातोपानी धाममा गत फागुन १२ देखि २० गते सम्म भएको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर !
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर ! अहिले नेकपाको वर्तमान सरकार समक्ष रहेको प्रचण्ड बहुमत पाच्य हुँदैन कि भन्ने चिन्ता बढी रहेको छ । त्यो हुनुमा प्रधानमन्त्री ओली आफै दोषी देखिएका छन् ।
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो प्रदेश ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम बढी थियो । गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१...
स्थानीय सरकारलाई गुल्मी काँग्रेसको आग्रह राहत वितरणमा स्थानीय उत्पादनलाई जोड देऊ
स्थानीय सरकारलाई गुल्मी काँग्रेसको आग्रह राहत वितरणमा स्थानीय उत्पादनलाई जोड देऊ नेपाली काँग्रेस गुल्मीले बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकहरुका लागि खाद्यान्न राहत वितरण गर्दा स्थानीय उत्पादनलाई उपयोगमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ ।
लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा
लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका कुखुरापालक कृषक मारमा परेका छन् ।
संकटका बेला सहयोगी बन्दै पाल्पाली समाज युएई
संकटका बेला सहयोगी बन्दै पाल्पाली समाज युएई विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना नियन्त्रणका लागि नेपाल सरकारले जारी राखेको लामो समयको लकडाउनका कारण देश संकटमा छ ।
रैनादेवी छहराको राहत कोषमा भैरव माविको सहयोग
रैनादेवी छहराको राहत कोषमा भैरव माविको सहयोग जिल्लाको रैनादेवी छहरामा कोरोना राहत कोषमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । पश्चिम भेगमा रहेको भैरव नवदिप माध्यमिक विद्यालयले शिक्षकहरुबाट संकलित रकम गाउँपालिकाको राहत कोषमा सहयोग गरेको छ ।
गुल्मीका किसानलाई बाली भित्र्याउने  चटारो
गुल्मीका किसानलाई बाली भित्र्याउने चटारो जिल्लाका किसानहरु बाली भिर्याउने चटारोमा छन् । यतिबेला खेतबारीमा गहुँ पाकेको छ । गहुँ स्याहार्न मै किसानहरु व्यस्त छन् । देश लकडाउनमा छ, तर पनि ग्रामिण क्षेत्रका किसानहरु खेतबारीको काममै व्यस्त देखिएका छन् ।
कोरोनाभन्दा ओली खतरा
कोरोनाभन्दा ओली खतरा नयाँ वर्षा प्रारम्भसँग सँगै वर्तमान सरकारको नेतृत्व प्रतिपक्ष दलबाट मात्र नभई सत्तापक्ष दलबाटै कडा आलोचना मात्र भएको छैन्, प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारको बसाईको विषयमा दिन गन्तीको समेत सुरुवात भएको भन्दै चर्चा परिचर्चाको सुरुवात भएको छ ।
श्रमको सम्मान गरौं
श्रमको सम्मान गरौं
‘भोकमरी’ (कथा)
‘भोकमरी’ (कथा) साँझ झमक्क परिसकेको थियो । चारो खोज्न निस्केको पंक्षी मेलो सकेर फर्केका ज्यामी झैं आ–आफ्ना गुँडमा फर्कने क्रममा थिए । खै किन हो सधै झैं दलिनमा आफ्ना पङ्ख फिजाउँदै पोथीको वरिपरी घुम्ने भाले परेवाको माक्मा घुर–घुर केही दिनदेखि बन्द छ ।
Weather Update