सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, वैशाख २८, २०७७
रामपुरमा परीक्षणको दायरा बढाउदै, ४१ जनाको आरडिटी परीक्षण
आइतबार, वैशाख २८, २०७७
जिल्लाको रामपुरमा परीक्षणको दायरा बढाइएको छ । रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्लाबाट नगर भित्रिएर क्वारेन्टाईनमा बसेकाहरुको संख्या बढी रहेकाले परीक्षणको दायरा पढाइएको हो ।
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
आइतबार, वैशाख २८, २०७७
व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् ।
नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो
आइतबार, वैशाख २८, २०७७
आज पुनः एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रभावित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अघि बढ्यो
आइतबार, वैशाख २८, २०७७
नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढेको छ ।
चट्याङ लागेर गाई फर्ममा क्षति
आइतबार, वैशाख २८, २०७७
जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
लकडाउनका बेला आकाशियो उपभोग्य वस्तुको मूल्य
आइतबार, वैशाख २८, २०७७
जिल्लामा लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।
‘सीमा समस्या समाधानका लागि ऐक्यवद्ध’
आइतबार, वैशाख २८, २०७७
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यवद्ध हुन सबैमा आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत शनिबार उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका हुन् ।
सरकार गम्भीर बन
आइतबार, वैशाख २८, २०७७
नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु थपिदै जानका थालेका छन् । यसले के देखाउन्छ भने नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
तिलोत्तमा आइसोलेशन सेन्टर तयार
आइतबार, वैशाख २८, २०७७
तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।
नेपालमा संक्रमितको संख्या १ सय ९ पुग्यो
शनिबार, वैशाख २७, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय ९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको हो ।
सहिद लखन थापाको शालिकमा तोडफोड भएको प्रति विभिन्न संघसंस्थाद्वारा दुःख व्यक्त
शनिबार, वैशाख २७, २०७७
रामपुर नगरपालिका वडा ४ मा रहेको नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको शालिकमा पटक–पटक हुँदै आएको तोडफोडको घटनाप्रति विभिन्न संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।


