गुल्मीमा निषेधाज्ञा कायमै
शुक्रबार, वैशाख २६, २०७७
रेडक्रस दिवसको सार्थकता
शुक्रबार, वैशाख २६, २०७७
हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।
अर्जेन्टाइन फरवार्ड पाब्ला कोरोना मुक्त
शुक्रबार, वैशाख २६, २०७७
इटालियन क्लब युभेन्ट्सका अर्जेन्टाइन फरवार्ड पाब्लो डिबाला कोरोना मुक्त भएका छन् । ६ साता आइसोलेसनमा बसेपछि उनी कोरोनामुक्त भएका हुन् ।
गाउँको उत्पादन शहरमा खोसाखोस
शुक्रबार, वैशाख २६, २०७७
लकडाउन छ, बाहिर हिड्न छैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा गोजीमा भएर पनि उपभोक्ताले मनपरेको सरसमान किन्न पाएका छैनन् ।
एसइई पाठशालाका शिक्षकहरुलाई विदाई
बिहीबार, वैशाख २५, २०७७
दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशालाका शिक्षकहरुलाई सामुदायिक रेडियो मदनपोखराले सम्मान गरेको छ । कोरोनाका कारण एसइईको परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन, कम्यूटर र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा रेडियोले दैनिक ५ घण्टा पठनपाठन गरेको हो ।
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा
बिहीबार, वैशाख २५, २०७७
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधिमा ८९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तानसेन गुठी काठमाण्डौँ द्वारा विपन्न परिवारलाई राहत
बिहीबार, वैशाख २५, २०७७
तानसेन गुठी काठमाडौंले कोरोना भाइरस कारण दैनिक ज्याला मजदुरी गरी खाने न्युन आय भएका परिवारहरुलाई राहत वितरण गरेको छ ।
लकडाउनका बेला सीपमूलक काममा
बिहीबार, वैशाख २५, २०७७
कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा पाल्पाका सर्वसाधारण सीपमूलक काममा लागेका छन् ।
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह
बिहीबार, वैशाख २५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पूर्ण गुल्मीबासीहरुलाई बिहीबार साँझ ७ बजे आ–आफू रहेको स्थानमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन
बिहीबार, वैशाख २५, २०७७
बन्दाबन्दीका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सञ्चाल भएको छ । कोभिड—१९ को जोखिम संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका –२ मा सञ्चालित उक्त आयोजनाको काम रोकिएको थियो ।
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत्
बिहीबार, वैशाख २५, २०७७
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले लकडाउनलाई खुकुलो बनाउदै निश्चित मापदण्ड अपनाएर ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्यण गरे पनि पाल्पामा भने मन्त्रालयको परिपत्र नआउदा अन्यौल भएको छ ।


