Shittalpati
घरमै औषधी पाएपछि गाउँमा खुशी
घरमै औषधी पाएपछि गाउँमा खुशी घरमै औषधि पाएपछि गाउँमा खुशीफेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ ।
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव विश्व अहिले चीनको बुहान शहरबाट गत डिसेम्बर महिनाबाट फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त छ । लेख तयार पार्दा सम्मको तथ्याकं अनुसार विश्का २१० बढी देशमा यसले यो भाइरस फैलिएको छ भने विश्वभरी ३८ लाख मानिसहरु संक्रमित छन् ।
बुद्धको ज्ञान अनुशरण गरौं
बुद्धको ज्ञान अनुशरण गरौं आज शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती हो । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकाले पनि बुद्ध जयन्तीको महत्वलाई विशेष रुपमा लिईन्छ ।
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण निस्दी गाउँपालिकामा हालसम्म ३९ जनाको र्‍यापिड डाईगोनोष्टिक टेष्ट आरडिटी परीक्षण गरिएको छ ।
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक जिल्लामा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढ अनुसार महिला १६ र पुरुष १ सय २ जना रहेका हुन् ।
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ लकडाउनको समयमा पाल्पामा अवैध सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अवैध सालको काठ सवारी साधनमा ओसार–पसार गर्दै गर्दा पक्राउ गरेको हो ।
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो नेपालमा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साका दुई १७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
तरुणदलले गर्‍यो तानसेन २ का विपन्न परिवारलाई राहत सहयोग
तरुणदलले गर्‍यो तानसेन २ का विपन्न परिवारलाई राहत सहयोग तानसेन वडा २ का विपन्न तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
रासायनिक मल अभाव
रासायनिक मल अभाव नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन ।
Weather Update