परीक्षणको दायरा बढाउँदै प्रदेश सरकार
बुधबार, वैशाख २४, २०७७
फेरी लम्बियो लकडाउन, जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय
बुधबार, वैशाख २४, २०७७
सरकारले विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण
बुधबार, वैशाख २४, २०७७
कोभिड–१९ महामारीका विरुद्ध उपचारत चिकित्सक स्वास्थ्य सामग्री जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् ।
मुलुकभर ६६ हजार नमूना परीक्षण
बुधबार, वैशाख २४, २०७७
सरकारले हालसम्म मुलुकभरपिसिआर र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ ।
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग
बुधबार, वैशाख २४, २०७७
नेपाल प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जिल्लाका १० स्थानीय तहलाई नगद सहयोग गरेको छ । पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकालाई दश/दश हजारका दरले सहयोग गरिएको हो ।
सामाजिक दुरी कायम गरी दोस्रो चरणको राहत बाँड्दै रामपुर
मंगलबार, वैशाख २३, २०७७
रामपुर नगरपालिकाले लकडाउनबाट प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणको राहतबाट छुटेका नागरिकहरुलाई दोस्रो चरणमा राहत दिएको हो ।
चन्द समूहका नेता विरही पक्राउ
मंगलबार, वैशाख २३, २०७७
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।
सस्तोमा अण्डा विक्री, किसानको लगानी डुब्दै
मंगलबार, वैशाख २३, २०७७
लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मंगलबार, वैशाख २३, २०७७
पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घुम्टे चढ्न रोक, मेला समेत स्थगन
मंगलबार, वैशाख २३, २०७७
वैशाख पूर्णिमाको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध घुम्टे लेकमा लाग्ने मेला स्थगन गरिएको छ । साथै कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै यस वर्ष सो लेकमा चढ्न समेत रोक लगाइएको छ । सो लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिँदै आएको छ ।


