Shittalpati
पूर्वखोला गाउँपालिकाको कोरोना राहत कोषमा काँग्रेसले गर्‍यो सहयोग
पूर्वखोला गाउँपालिकाको कोरोना राहत कोषमा काँग्रेसले गर्‍यो सहयोग जिल्लाको पूर्वखोला गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले २६ हजार सात सय सहयोग गरेको हो । उक्त सहयोग रकम नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकका संयोजक कृष्णप्रसाद शर्मा पौडेलको नेतृत्वमा पार्टीका क्षेत्रीय सदस्य...
कोरोनाकहर : ‘हतार छैन, हतार छ’ !
कोरोनाकहर : ‘हतार छैन, हतार छ’ ! विश्वमा फैलिरहेको कोरोना महामारीको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । विश्वका विभिन्न स्थानहरुमा लकडाउनको अवस्था छ । विश्वमा रहेका मानव जातिको ज्ञानको अधिनमा यो महामारी रहेको परिस्थीति पनि छैन ।
सरकार !  प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ
सरकार ! प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ लकडाउन भएको दिनदेखि उठिरहेको एउटा कुरो अहिले पनि उठिरहेको छ, त्यो हो विदेशमा भएका स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल ल्याउने । त्यो भन्दा पनि अझ स्वदेश प्रवेशको आशामा सीमामा अड्किएका नेपालीहरुलाई स्वदेश प्रवेश दिने । सरकारले चीनको बुहानबाट नेपालीहरुलाई विमान पठाएर नेपाल ल्यायो ।
चोरी हुनबाट सचेत बनौँ
चोरी हुनबाट सचेत बनौँ पाल्पामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । गत सोमबार ऐतिहासिक भगवती मन्दिरमा चोरीको प्रयास भयो । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।
कुखुरा व्यवसायीलाई अनुदान
कुखुरा व्यवसायीलाई अनुदान बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा विक्री वितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि तीन लाख ५४ हजार अनुदान स्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहद्वारा तोडफोड भएको हो ।
तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता
तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता फुसको छाना रहित गाउँपालिका बनाउने अभियानमा लागेको जिल्लाको तिनाउ गाउँपालिकाले विपन्न परिवारका लागि जस्ता पाता वितरण गरेको छ । दुई वर्ष अघिदेखि नै अभियान थालेको गाउँपालिकाले शुक्रबार ७२ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको हो ।
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ ।
बागलुङमा आरडिटी किट अभाव
बागलुङमा आरडिटी किट अभाव बागलुङ कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो ।
म त यो देशको नागरिक होइन रे !  (कविता)
म त यो देशको नागरिक होइन रे ! (कविता) जब देशमा संकट आउँछ
Weather Update