Shittalpati
काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत
काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत नेपाली काँग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत प्रदान गरिएको छ । जिल्लाको ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले आवश्यक खाद्यन्न सामग्री सहयोग गरेको हो । पहिरो प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको समितिका संयोजक योगराज कंडेलले बताए । पीडितलाई दुई लाख बराबरको...
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत शनिबारसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भए । उनीहरूमध्ये केहीलाई कोरोना निको भएको थियो भने केहीमा कोरोना संक्रमण नै देखिन्थ्यो । तर जिल्लामा कोरोना संक्रमणबाट निको भएका र नभएका दुवैलाई घर पठाउन थालिएको छ, जसले समुदायमा जोखिम बढाएको छ । अहिलेसम्म सामान्य रहेको समुदाय...
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान जिल्लाको तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकालाई दूधमा आत्मानिर्भर गराई आर्थिक समृद्वि हासिल गर्ने लक्ष्य सहित गाउँपालिकाले किसानलाई अनुदान दिएको हो । किसानले प्रतिलिटर २ रुपैयाँ अनुदान पाएका छन् ।
तानसेनमा सहकारी सञ्जाल गठन, संयोजकमा पन्त
तानसेनमा सहकारी सञ्जाल गठन, संयोजकमा पन्त तानसेन नगरपालिकामा नगरस्तरीय सहकारी संजाल गठन भएको छ । नगरभित्रका सहकारीहरुलाई व्यस्थित रुपमा सञ्चालन गर्न, विभिन्न वडा वडामा सहकारी, सस्तो पसल सञ्चालन गर्न, प्रत्येक घर–घरलाई सहकारीसँग जोड्दै आयआयआर्जनमा लगाउन तानसेन नगरपालिकाले नगरस्तरीय सहकारी सञ्जाल गठन गरेको हो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु प्रदेश पाँचका तीन जिल्लामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार रुपन्देही, गुल्मी र प्यूठानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ९ शंकरपुर चोक नजिकै सिद्वार्थ राजमार्ग सडक खण्डमा ट्रकमा ठोकिन जाँदा एक जनाको मृत्यु भएको प्रादेशीक प्रहरीले जनाएको छ...
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगाक निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण पाल्पामा यान्त्रिकरणतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि आधुनिक प्रविधिको प्रयोग बढेको छ ।
शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन
शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन नेपाल राष्ट्र बैंकले शनिबार अर्थात् आज पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक विदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ ।
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेहरूको संख्या बढेपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा पाल्पामा कोरोना भाइरस (कोभिड–१९) का २ जना संक्रमित थपिएका छन् ।
Weather Update