राष्ट्रिय पोशाक दिवस मनाइँदै
बिहीबार, पुस १७, २०८२
‘टोपी दिवस’का १३ वर्ष
बिहीबार, पुस १७, २०८२
बितेको १२ वर्षमा अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर पार गरियो । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् । नेपाली मौलिक संस्कृतीसँग जोडिएको टोपी नेपालीको सान र मानको प्रतिक समेत हो । तर यही टोपीको प्रयोग भने हिजो आज आधुनिकतासँगै हराउन पुगेको छ...
टोपी दिवसको सन्दर्भ
बिहीबार, पुस १७, २०८२
आज पुस १७ गते अर्थात् टोपी दिवस । नेपाली स्वाभिमान, सांस्कृतिक निरन्तरता र पहिचान संरक्षणका लागि यो दिवस महत्वपूर्ण बन्न पुगेको छ । नेपाल यसै पनि विभिन्न जातजाति, भेषभूषा र संस्कृति बोकेको बहुआयामिक मुलुक हो ।
नक्कली प्रहरी पक्राउ
बुधबार, पुस १६, २०८२
नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
‘मोफसलको पत्रकारितालाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्छौं’
बुधबार, पुस १६, २०८२
नेपाल र भारतका पत्रकारहरुले मोफसलको पत्रकारितालाई राष्ट्रिय अन्त्र्राष्ट्रिय बहसको केन्द्रमा स्थपित गर्ने प्रतिवद्धता जनाएका छन् । लुम्बिनीमा पुस १२ गतेदेखि भएको समाचार महोत्सव अर्थात् तेस्रो न्युज फेस्टिवलमा सहभागी दुई देशका पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
दललाई अवसर : पुराना सुध्रिने, नयाँ जिम्मेवार बन्ने
बुधबार, पुस १६, २०८२
जेन–जी आन्दोलनपछि देशले नयाँ मोड लिएको छ । देश अहिले चुनावी प्रक्रियामा प्रवेश गरेको छ । यसबीच एमालेले महाधिवेशन टुंग्याएको छ ।
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
मंगलबार, पुस १५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यालय भित्र लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने, विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नैतिक विकास गराउने अभियानका साथ ३ दिने प्रतियोगिता सुरु भएको हो ।
आज सामाजिक सद्भावको पर्व ‘पुसे पन्ध्र’ , देशभर सार्वजनिक विदा
मंगलबार, पुस १५, २०८२
आज ‘पुसे पन्ध्र’ धुमधामका साथ मनाइँदैछ । सामाजिक सद्भावका रुपमा मनाइने यो पर्व विशेष गरी मगर समुदायसँगै अन्य जातिले मनाउने गर्दछन् ।
पुस पन्ध्र र हाम्रो दायित्व
मंगलबार, पुस १५, २०८२
पुस पन्ध्रले हामीलाई मेहनत, सहकार्य र आत्मनिर्भरताको स्मरण गराउँछ । किसानले वर्षभरि गरेको श्रमको प्रतिफल भित्र्याउने समय यही हो । त्यसैले यो दिन श्रमप्रति सम्मान गर्ने, कृषि पेशालाई सम्मानित बनाउने र उत्पादनमुखी सोचलाई प्रवद्र्धन गर्ने अवसरका रूपमा लिनु हाम्रो दायित्व हो ।
गुल्मीमा ३ सय ५५ प्रजातिका चरा
सोमबार, पुस १४, २०८२
गुल्मीमा चराका प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।


