Shittalpati
निर्वाचन : लोकतन्त्रको परीक्षा
निर्वाचन : लोकतन्त्रको परीक्षा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि संघीय निर्वाचन केवल सरकार चयन गर्ने प्रक्रिया मात्र रहेन यो संघीय प्रणालीको सफल–असफलताको मापन समेत बन्न पुगेको छ । २०८२ फागुन २१ गते हुन गइरहेको संघीय निर्वाचन नेपालका लागि एक सामान्य राजनीतिक घटना होइन, बरु लोकतन्त्रको विश्वसनीयतामाथि हुने गम्भीर परीक्षा पनि हो । संघीय...
आमाको दूधको विकल्प खोज्न नहुने सरोकार भएकाहरूको जोड
आमाको दूधको विकल्प खोज्न नहुने सरोकार भएकाहरूको जोड सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विककल्प खोज्न नहुने बताएका छन् । 
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उनको भनाइ छ ।
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा ठूला र नयाँ सबै दलमा महिला नेतृत्वको विकासबारे राजनीतिक इच्छाशक्तिको अभाव देखाइएको छ । कानुनले प्रत्यक्ष र समानुपातिकबिच स्पष्ट बाध्यता नतोकेकाले दलहरूले महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास दोहो¥याएका हुन् ।
सहिद सप्ताहको सन्दर्भ
सहिद सप्ताहको सन्दर्भ मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु भएको छ । सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सात दिन सहिद सप्ताह मनाउने गरिन्छ । सोही कार्यक्रम अनुसार शनिबारदेखि सहिद सप्ताह सुरु भएको हो ।
विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण
विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण सरोकारवालाले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । 
पाल्पामा एक जनाको उम्मेदवारी फिर्ता, २९ जनाको कायम
पाल्पामा एक जनाको उम्मेदवारी फिर्ता, २९ जनाको कायम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  पाल्पामा स्वतन्त्र उम्मेदवार बनेका  क्षेत्र नम्बर २ का देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा  तोकिएको समयमा  भण्डारीको मात्र उम्मेदवार फिर्ता भएको हो ।
आजदेखि सहिद सप्ताह सुरु, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
आजदेखि सहिद सप्ताह सुरु, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि  १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । 
विद्यार्थीलाई स्टेशनरी सामान वितरण
विद्यार्थीलाई स्टेशनरी सामान वितरण नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ पाल्पाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । १३ औं राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमीको अवसरमा जिल्लाको बगनासकाली गाउँपालिका –९ चिलाङ्दीमा रहेको बसन्त प्राथमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई महासंघले स्टेशनरी सामान दिएको हो ।
कोरियाबाट फर्केर गाउँमै दुग्ध व्यवसाय
कोरियाबाट फर्केर गाउँमै दुग्ध व्यवसाय रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध संकलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिन्छन्। बिहान र बेलुका दूध संकलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकारबनाउने उनको दैनिकी बनेको छ । नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेकाबेला पन्त भने दुग्ध व्यवसायमा जमेका छन् ।
Weather Update