सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
बुधबार, मंसिर ३, २०८२
शौचालय दिवस औपचारिकतामै सिमित नहोस्
बुधबार, मंसिर ३, २०८२
विश्व शौचालय दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, मंसिर २, २०८२
सोमबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए ।
ठूला खेलमैदान निर्माणमा ढिलाइ
मंगलबार, मंसिर २, २०८२
यहाँका दुई ठूला खेलमैदान निर्माणमा ढिलाइ भएको छ। इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो।
पहिले निर्वाचन हैन, सुरक्षाको ग्यारेन्टी गर
मंगलबार, मंसिर २, २०८२
वर्तमान सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी तयारीलाई अगाडि बढाएको छ । जेनजी आन्दोलनबाट आएको सुशिला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने गरी काम थाले पनि आमनागरिक विश्वस्त हुन सकेका छैनन् । जेनजी आन्दोलनबाट त्रसित जनता अझै पनि सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन् । २४ भदौमा...
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
सोमबार, मंसिर १, २०८२
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अदालते उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय
सोमबार, मंसिर १, २०८२
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो ५ सदस्यीय स्वकीय सचिवालय हटाएका छन् । उनले सचिवालयमा रहेका उपसचिव स्तरको स्वकीय सचिव, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी ५ जनालाई मंसिर १ गतेदेखि लागु हुने गरी हटाएका हुन् ।
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी
सोमबार, मंसिर १, २०८२
म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका...
दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी
सोमबार, मंसिर १, २०८२
जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । दाङको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद
सोमबार, मंसिर १, २०८२
व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेलले जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाएका छन् ।
विद्यार्थी बाहिरिने परिस्थिति रोकौं
सोमबार, मंसिर १, २०८२
तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ ।


