Shittalpati
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।  सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...
बस दुर्घटनामा २० जना घाइते
बस दुर्घटनामा २० जना घाइते चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।  
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने जिल्लाका  दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका  तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक  निश्चित समयका लागि बन्द हुने भएका  हुन् । 
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना  भएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–८ भलुहीमा दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस विहीबार राति पौने १२ बजे  पल्टिँदा २० यात्रु घाइते भएका हुन् ।
दुर्घटनाको दुःखद् खबर
दुर्घटनाको दुःखद् खबर
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ ।  आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले  बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।
रिडी‐रुद्रबेणी सडक अबरुद्ध
रिडी‐रुद्रबेणी सडक अबरुद्ध पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत
Weather Update