Shittalpati
हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु
हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको  छ ।  शुक्रबार दिउँसो आएको पानीसहितको हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्युभएको हो । घटनामा तीनको अवस्था गम्भीर छ ।
कारको ठक्करबाट दुई महिलाको मृत्यु
कारको ठक्करबाट दुई महिलाको मृत्यु बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो । 
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते जिल्लाको निस्दी गाउँपालिका– ५ लामेदमार स्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार दुर्घटना भएको हो ।
पाल्पा आउँदै गरेको  टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा आउँदै गरेको टिपरको चक्का पञ्चर भई दुर्घटना हुँदा चालकको मृत्यु तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साईड नजिकै  टिपर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा  ३ जनाको मृत्यु, दुईजना घाईते 
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुईजना घाईते  पश्चिम पाल्पाको  रैनादेवी छहरा गाउँपालिका – १ सिद्धेश्वरको जंगलमा डढेलो निभाउंन जाँदै गर्दा आइतबार राती  स्थानीय युवाहरु सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला 
पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला  जिल्लाको तिनाउ गाउँपालिकामा  सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ ।  तिनाउ गाउँपालिका– ३ तिलोत्तमा सामुदायिक जङ्गलमा रहेको आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
पाल्पाको बगनासकालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,चार घाइते
पाल्पाको बगनासकालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,चार घाइते जिल्लाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नदीमा बेपत्ता दुई बालकको शव फेला
नदीमा बेपत्ता दुई बालकको शव फेला नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
बगनासकालीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते
बगनासकालीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते जिल्लाको बगनासकाली गाउँपालिका –१ रायडाँडास्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको छ । आज दिउँसो घोरबन्दादेखी बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो  । 
Weather Update