Shittalpati
रिब्दीकोटमा इन्टरनेट जडानमा अनुदान
रिब्दीकोटमा इन्टरनेट जडानमा अनुदान रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका छन् । गाउँपालिकाले पछिल्लो समय घर–घरमा इन्टरनेट जडानमा अनुदान र स्मार्ट सूचना केन्द्रमा फोटोकपीसहितको इन्टरनेटको सुविधाले सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटेको हो ।
सानिमा बैंकको ‘दशैं धमाका’
सानिमा बैंकको ‘दशैं धमाका’ नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘दशैं धमाका’ योजना ल्याएको गरेको छ ।
यामाहाको ‘महा एक्सेञ्ज मेला’
यामाहाको ‘महा एक्सेञ्ज मेला’ नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको हो ।
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग रायमाझी कूल देवता समिति तानसेन नगर समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण
कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो ।
गुल्मीमा सहुलियत कर्जाका लागि स्थानीय तह र बैंक बीच सम्झौता
गुल्मीमा सहुलियत कर्जाका लागि स्थानीय तह र बैंक बीच सम्झौता गुल्मीमा सहुलियत दरको कर्जा प्रवाहका लागि स्थानीय तह र बैंक बीच सम्झौता गरिएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना गुल्मीले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा स्थानीय तह र बैंक बीच सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन सम्झौता गरिएको हो ।
गुल्मीमा अक्सिजन प्लान्ट अभियानबाट एक करोड संकलन
गुल्मीमा अक्सिजन प्लान्ट अभियानबाट एक करोड संकलन नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा एक करोड चारलाख १९ हजार ९ सय ८५ संकलन भएको छ ।
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।
काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री
काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री जिल्लामा नेपाली काँग्रेसका स्व. नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा सांसद् गम्भीरजंग कार्की र नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको स्मृतिमा जिल्लाका स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
नबिल बैंकले ल्यायो दसैं योजना
नबिल बैंकले ल्यायो दसैं योजना नबिल बैंकले यस वर्ष दसैं योजना घोषणा गरेको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको हो ।
Weather Update