Shittalpati
रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै
रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले गाउँ छाड्नेको विवरण संकलन गर्न थालेको छ । विभिन्न उद्देश्यले गाउँ छाडेका तर कोरोना महामारीका कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्नका लागि गाउँपालिकाले आइतबारदेखि अनलाइन माध्यमबाट गाउँ छाड्नेहरुको विवरण संकलन गर्न लागेको हो ।
नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति
नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।
पाल्पामा अवैध औषधि  विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ
पाल्पामा अवैध औषधि विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ जिल्लाको तानसेन नगरपालिका ७ बर्तुङ्गमा रहेको एक मेडिकलबाट अवैध औषधि विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।
अखाद्य वस्तु नष्ट
अखाद्य वस्तु नष्ट
Weather Update